२३ जेष्ठ २०८३, शनिबार

बालेन भेट्न ज्वागल पुगे रास्वपा नेता खनाल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पुगेका छन् ।

मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । नेपाली कांग्रेसका नेता सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने लगायतले आजै मेयर शाहसँग छलफल गरिसकेका छन् ।