२९ आश्विन २०८३, बिहिबार

रवि र बालेनको वार्ता सकियो, के भयो कुराकानी ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेटवार्ता सकिएको छ ।

उनीहरूबीच कुपण्डोलस्थित कुमार बेनको घरमा भेटवार्ता भएको हो । भेटवार्ता सकेर रवि निस्किएका छन् ।

निस्कने क्रममा लामिछानेलाई पत्रकारले के कुराकानी भयो भनेर सोधेकामा उनले ‘मेरो अनुहारले के भन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए।