८ श्रावण २०८३, शुक्रबार

रवि-बालेनको वार्ता चलिरहँदा अमरेशकुमार सिंहको इन्ट्री

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुपण्डोलस्थित कुमार बेनको घरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् ।

सिंह पनि बेनको घरमा भर्खरै पुगेका हुन् ।

Skip This