२८ असार २०८३, आइतबार

क्रिसमसको रौनक (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज इसाई धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन अर्थात क्रिसमस डे नेपालमा पनि मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकामा इसाई धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाउने गर्छन् । क्रिसमस डेको अवसरमा काठमाडौं उपत्यकामा रौनक बढेको छ । बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् भने बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।