३२ असार २०८३, बिहिबार

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने निर्णय

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने निर्णय भएको अध्यक्ष थापाले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु ।’ थापाले फेसबुकमा लेखेका छन् ।