३ श्रावण २०८३, आइतबार

दुई घण्टापछि सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनसहितका एजेन्डा रहेको बैठक कार्वाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसिरहेको छ ।