१७ असार २०८३, बुधबार

शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित शीर्ष नेताहरूको संवाद जारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरूको छलफल अहिले जारी छ । शीतलनिवासमा बैठक चलिरहेको हो ।

बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।