२३ असार २०८३, मंगलबार

पूर्वप्रहरी प्रमुख खापुङ, गृहसचिव दुवाडी र तत्कालीन सीडिओ रिजालको स्थानहद फुकुवा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालीन सीडिओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।

आयोगले यसअघि तीनैजनालाई आयोगको स्वीकृति बिना विदेश भ्रमण साथै उपत्यका बाहिर जान रोक लगाएको थियो ।

आज आयोगले सम्बन्धीत पक्षलाई पत्राचार गर्दै स्थानहद फुकुवा गरिएको जानकारी दिएको हो ।

Screenshot