काठमाडौं । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री सुशिला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच वार्ता हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई वार्तामा बोलाएका हुन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच पहिलो पटक एकसाथ वार्ता हुन लागेको हो ।








प्रतिक्रिया