३० जेष्ठ २०८३, शनिबार

मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषणविरुद्ध राजधानी मार्च (फोटो फिचर)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण रभुमि असमानता विरुद्ध काठमाडौंमा राजधानी मार्च गरिएको छ । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालले बल्खु–त्रीपुरेश्वर शहीद गेट–शान्तीवाटिका रुटमा मार्च गरिएको हो ।