२२ जेष्ठ २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा (एमाले) को केन्द्रीय कमिटीको पहिलो बैठक जारी छ ।

काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ ।

एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

तस्वीरहरू–