१ श्रावण २०८३, शुक्रबार

भरतपुर विमानस्थलबाट रविलाई गाडीमा रुपन्देही लगिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

उनी रिहाइको प्रक्रिया पुरा गर्न भैरहवा जान लागेका हुन् । भैरहवा जाने जहाज मौसमको खराबीले गर्दा उड्न नसकेपछि भरतपुरको जहाजमा लगिएको थियो ।

भरतपुर बिमानस्थलबाट उनलाई गाडीमा भैरहवा लगिँदैछ।