१७ असार २०८३, बुधबार

अमेरिकाले आज एकैदिन ७५ जना नेपालीलाई काठमाडौं ल्याएर छोड्यो

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले् आज एकैदिन ७५ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल फर्काएको छ ।

उनीहरूलाई आज चार्टड विमानबाट काठमाडौं ल्याएर छाडिएको हो । नेपाल ल्याइएकामा ६ जना महिला छन् ।

डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ ।