१० असार २०८३, बुधबार

भैरहवाको मौसम नखुलेपछि रविलाई चितवनसम्म जहाजमा लगेर गाडीबाट रुपन्देही लगिँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनसम्म जहाजमा लगेर त्यहाँबाट गाडीमा भैरहवा लगिने भएको छ ।

आज बिहानैबाट त्रिभुवन विमानस्थलमा अड्किएर बसेका लामिछाने अझै मौसम नखुलेपछि चितवनबाट जाने भएका हुन् ।