२१ असार २०८३, आइतबार

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा (एमाले) ले पनि विश्वासको मत दिने भएको छ।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन तयारी गरिरहँदा एमालेले पनि मत दिने निर्णय गरेको हो ।

यादव एमाले बाहेक सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।