काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ ।
शुक्रबार दिउँसो १ बजे बरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने गरी बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए ।
आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।








प्रतिक्रिया