१६ असार २०८३, मंगलबार

खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार अपराह्न जारी गरेको मत परिणामअनुसार, ज्ञवालीले १ हजार ९४२ पाएका छन्। यो खुल्लातर्फ सबैभन्दा बढी मत हो।

यो पटक ज्ञवालीले उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए।