२६ जेष्ठ २०८३, मंगलबार

रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हालसालै पुरानै पार्टी नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

उनी लोकप्रिय मतसहित विजयी भएकी हुन् । उनले १९११ मत प्राप्त गरिन् ।

उनी संस्थापन पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् ।