काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा पदाधिकारीको अन्तिम मदपरिणाम सार्वजनिक भएको छ ।
अन्तिम मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
एमाले पदाधिकारीमा निर्वाचित हुनेहरूको सूचीः
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष
पृथ्वीसुब्बा गुरुङ
विष्णुप्रसाद पौडेल
रामबहादुर थापा बादल
गोकर्णराज बिष्ट
रघुजी पन्त
महासचिव
शंकर पोखरेल
उपमहासचिवमा
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यमलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल








प्रतिक्रिया