२२ जेष्ठ २०८३, शुक्रबार

५० प्रतिशत मतगणना हुँदा सचिवमा सबैभन्दा अघि महेश बस्नेत

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा सचिव पदमा सबैभन्दा अगाडि महेश बःनेत रहेका छन् । उनले ७८३ मत पाएका छन् ।

दोस्रोमा पद्यमकुमारी अर्याल छिन् । उनले ७७८ मत पाएकी छन् । नौ सचिव पदका लागि २० उमेदवार प्रतिस्पर्धामा छन् ।

हालसम्म ५० प्रतिशत मतगणना भइसकेको छ ।

कसले कति पाए मत :

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा: २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्सोतम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित ; ३९९

विनोद प्रसाद ढकाल ; ३५५

शेरधन राई : ७६७

हिक्मत कुमार कार्की : ६७२