३० जेष्ठ २०८३, शनिबार

महासचिवमा शंकर पोखरेलले ६१३ पाउँदा सुरेन्द्र पाण्डेले कति पाए ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को जारी मतगणनामा शंकर पोखरेलले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार पोखरेलले ६१३ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डे ५२६ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ८७ छ। अहिलेसम्म ११३९ मत गणना सकिएको छ।