काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । आलीले १५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।
जारी मतगणनामा कसले कति ल्याए ?
अध्यक्ष
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७
उपाध्यक्ष
अरुण नेपाल : ३८
गुरु प्रसाद बराल : १०९
गोकर्ण राज विष्ट : १३३
टकं प्रसाद कार्की : ४३
पर्शुराम मेघि गुरुङ्ग : ४७
प्रथवि सुव्वा गुरुङ : १७१
भिम प्रसाद आचार्य : २७
रघु जी पन्त : १२३
रामबहादुर थापा बादल : १५३
विन्दा पाण्डे : ९८
विष्णु प्रसाद पौडेल : १७३
महासचिव
शंकर पोख्रेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे :१०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ७१
योगेस भट्टराइ : १४०
रघुविर महासेठ : १२६
राजेन्द्र प्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णु प्रसाद रिमाल : १०५
वैजनाथ चौधरी : ५४
सचिव
अग्नि प्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा : ९३
कृष्ण गोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुल प्रसाद बास्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुर प्रसाद गैरे : ९३
पद्मा कुमारी अर्याल : १५२
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
यमलाल कडेल : १२७
रचना खड्का : ८३
राजन भट्टराइ : ११३
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : ८२
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८










प्रतिक्रिया