काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया सकिने चरणमा पुगेको छ ।
बुधबार बिहान साढे ९ बजेपछि सुरू भएको मतदान बिहीबार बिहानसम्म २१ सय बढी मत खसेको छ । अब १ सय जना बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्सीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछन् ।








प्रतिक्रिया