१९ असार २०८३, शुक्रबार

एमाले महाधिवेशन : हालसम्म कति मत खस्यो ?

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

भृकुटीमण्डपमा जारी मतदानमा यो समाचार तयार पार्दासम्म ११ सय मत खसेको छ ।

आज बिहान ९ः१५ बजेबाट मतदान सुरू भएको थियो ।