काठमाडौं । नेकपा (एमाले) को जारी मतदान बिहानैसम्म लम्बिने भएको छ ।
मतदानका लागि समय धेरै लागिरहेकाले मतदान बिहान मात्रै सकिने देखिएको हो ।
मतदान निकै सुस्त गतिमा भइरहेकोले बिहान ३/४ बजे मात्रै मतदान सकिने देखिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए ।








प्रतिक्रिया