काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय थप गरिएको छ ।
मतदानका लागि तीन घण्टाको समय थपिएको हो । साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएकोमा तीन घण्टा थपिएको जानकारी दिइएको छ ।
अब ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने छन्।








प्रतिक्रिया