२८ आश्विन २०८३, बुधबार

एमाले महाधिवेशन : ७ सय मत खस्यो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा ७ सय मत खसेको छ । यो अपराह्न ४ बजेसम्म खसेको मत हो ।

बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको थियो । मतदानका लागि २२ सय ६३ मतदाता रहेका छन् ।

मतदान सकिन कम्तिमा ८ बजे अनुमान गरिएको छ ।