काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले म्याद थप गर्न माग गरेको छ ।
अयाोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एक महिनाको म्याद थप्न आग्रह गरेको हो ।
मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।









प्रतिक्रिया