३० आश्विन २०८३, शुक्रबार

एमाले महाधिवेशन : उम्मेदवारको नामावली फेरबदल गरेर प्रचार गर्ने एकजना पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशनस्थल भृकुटीमण्डपबाट एकजना पक्राउ परेका छन् ।

उम्मेदवारको नामावली फेरबदर गरेर झुठो प्रचार गरेको आरोपमा अछाम घर भएका शंकर सावदलाई प्रहरीले पक्राउ गरेको हो ।

केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् ।