काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
काठमाडौंको भृकुटीमण्डपमा बिहानबाट जारी मतदान राति कम्तिमा ८ बजेमात्रै सकिने अनुमान छ ।
भित्र मतदान जारी रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली, ईश्वर पोखरेलसहित उम्मेदवार साथै नेता कार्यकर्ता बाहिर घाममा गफिँदै बसिरहेका छन् ।
तस्वीरहरू–
















प्रतिक्रिया