२८ आश्विन २०८३, बुधबार

एमाले महाधिवेशन : ३१२ मत खस्यो, दश घण्टा लाग्ने अनुमान

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । हालसम्म ३१२ मत खसेको छ ।

एकजनालाई मतदान गर्न ४० मिनेटसम्म समय लागेको छ । जसले गर्दा मतदान सकिन कम्तिमा १० घण्टा लाग्ने अनुमान गरिएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् ।