काठमाडौं । नेकपा (एमाले)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् ।
यसपटक एमालेले विद्युतीय मतदान मेसिनमार्फत मतदानको व्यवस्था मिलाएको छ ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको हो ।
प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन् ।









प्रतिक्रिया