काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भोलि बिहानबाट मात्रै मतदान हुने भएको छ ।
यसअघि आज राति ८ बजेबाट मतदान हुने तय भएकोमा भोलिका लागि सारिएको हो ।
नयाँ समय तालिकाअनुसार बिहान ८ बजेबाट मतदान सुरू हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया