काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत मतदानको समय फेरि सरेको छ ।
एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्मका लागि मतदानको समय तोकेको हो ।
यसअघि अपरान्ह ४ बजेदेखि मतदान हुने कार्यतालिका थियो।









प्रतिक्रिया