२३ जेष्ठ २०८३, शनिबार

संस्थापनकै पक्षमा समेटिए रघुजी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओलीको टिममा उपाध्यक्षमा रघुजी पन्तलाई समेटिएको छ । उपाध्यक्षका उम्मेदवार प्रदीप ज्ञवालीले उम्मेदवारी नदिएपछि ओली टिममा पन्तलाई समेटिएको हो ।

पन्तले उपाध्यक्षमा उम्मेदवारी दिँदासम्म संस्थापन पक्षले समेटेको थिएन । त्यही कारण उनी ईश्वर पोखरेलको समूहबाट उम्मेदवार भएका थिए ।