१३ असार २०८३, शनिबार

राष्ट्रपतिको राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृत भइसकेको छ ।

नेपाली काँग्रेस निकट थापाले राजनीतिमा क्रियाशिल हुन राजीनामा दिएको बताएका छन् ।