काठमाडौं । नेकपा (एमाले) ले ११ औं महाधिवेशन अन्तर्गत मतदानको समय सरेको छ ।
मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको हो।
संशोधित कार्यक्रम अनुसार मतदानको समय सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निर्धारण गरिएको छ।









प्रतिक्रिया