१ श्रावण २०८३, शुक्रबार

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता गराउनेको भिड (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशनमा विभिन्न पदका प्रत्याशीहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन्।

निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार भृकुटीमण्डपको पार्टी महाधिवेशन स्थलमा १६ स्थानमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि आजै दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो ४ देखि ४स्३० बजेसम्म तोकिएको छ ।

तस्वीरहरू–