२२ जेष्ठ २०८३, शुक्रबार

सुनको मूल्य हालसम्मकै महँगो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ ।

आज तोलामा एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ आज पनि हालसम्मकै महँगो भएको हो।

सुनको मूल्य आज तोलाको दुई लाख ६० हजार सातसय रूपैयाँमा बारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ।

चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर तीन हजार आठसय ७० मा कारोबार भइरहेको छ ।