४ श्रावण २०८३, सोमबार

अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको कार्यभार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कानन तथा संसदीय मामिलासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् ।

उनले आज मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै उनले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।