३ श्रावण २०८३, आइतबार

मनाङमा भूकम्पको धक्का

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो १२.५४ बजे धक्का मापन गरिएको हो ।

मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।