काठमाडौं । दोस्रो सिजनको एनपीएल च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार र मोटरसाइकल पुरस्कार जितेका छन् ।
एनपीएलको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै उनले कार जितेका हुन् । यो सिजनमा रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिए ।
उनले मोटरसाइकल पनि पुरस्कार पाएका छन्।








प्रतिक्रिया