२५ जेष्ठ २०८३, सोमबार

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत अचेत

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् । आज चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् ।

उनलाई हेलिकप्टरबाट अस्पताल ल्याउन लागिएको प्रहरीले बताएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।