काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौर अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।
ओलीले रिमोटबाटे झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरे।
यस्तै अध्यक्ष ओलीले समारोहलाई सम्बोधन गर्दै एमाले सकियो भन्नेहरूलाई महाधिवेशनका लागि जम्मा भएको जनसागरले जवाफ दिएको बताएका छन् ।
सम्बोधनको पूर्णपाठ–












































प्रतिक्रिया