६ श्रावण २०८३, बुधबार

एमाले अध्यक्ष ओलीले उद्घाटन गरे एघारौं महाधिवेशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशन उद्घाटन गरेका छन् ।

अध्यक्ष स्वीच थिचेर महाधिवेशनको उद्घाटन गरेका हुन्  ।

ओलीले स्वीच थिचे लगत्तै दोस्रो विधान महाधिववेशनले पारित गरेबमोजिमको रातो पृष्ठभूमिमा सुनौलो हसियाँ हथौथासहितको झण्डा फहराएको थियो ।