७ कार्तिक २०८३, शनिबार

एमालेले सरकार र जेनजीबीचको सम्झौताको विरोध गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताको विरोध गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले सम्झौताको विरोध गर्ने निर्णय गरेको हो ।

संविधान र कानून भन्दा बाहिर गएर सम्झौता गर्ने अधिकार कुनै पनि सरकारलाई नहुने एमालेले स्पष्ट पारेको छ ।