१७ असार २०८३, बुधबार

च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । सचिवालयको बैठकमा महाविधेशन केन्द्रित छलफलका एजेन्डाका छन् ।

एमाले महाधिवेशन भोलि सुरु हुँदै छ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा केपी शर्मा ओली तेहरिने तयारीमा छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् ।

दुवै समूह प्यानलसहित मैदान उत्रिने तयारीमा छन् । महाधिवेशनको पूर्वसन्ध्यामा सचिवालय बैठक बसेको हो ।