७ कार्तिक २०८३, शनिबार

पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

अरूणखोलाबाट रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको गाडी चिउरेबासको पहिलो घुम्तीनजिकै दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न बाँकी छ । थप विवरण आउँन बाँकी छ ।