७ कार्तिक २०८३, शनिबार

मिराज ढुंगानासहितका जेनजीलाई प्रहरीले लखेट्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानासहितका केही जेनजीलाई प्रहरीले लखेटेको छ ।

सरकार र जेनजीबीचको सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले लखेटेको हो ।

प्रहरीले अनामनगर पुर्‍याएर छोडेको छ।