१६ असार २०८३, मंगलबार

डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ

। प्रत्यक्षतर्फको निर्वाचनका लागि देउवाको नाम मात्रै सिफारिस गरिएको हो ।

देउवाले आठौँ पटक डडेल्धुराबाट निर्वाचन लड्न लागेका हुन् ।